चलचित्र ‘रक्तभोग’को गरियो शुभमुहुर्त,आजबाट फ्लोरमा

चितवनको माडीमा घटेको यर्थाथ घटनामा आधारित भएर निर्माण हुन लागेको चलचित्र रक्तभोग आजबाट फ्लोरमा गएको छ । आज काठमाडौंको भद्रकालीमा चलचित्र रक्तभोगको शुभमुहुर्त गरि चलचित्र आजबाट फ्लोरमा जाने बताइएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रको क्लाप बोर्ड ठोकी चलचित्रको शुभारम्भ गरेका थिए भने चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले नरिवल फुटाई चलचित्रको शुभमुहुर्त…

Read More

‘लज्जा’ को दोस्रो ट्रेलर रिलिज,यस्तो छ ट्रेलरमा ‘लज्जा’ (भिडियो सहित)

कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लज्जाको दोस्रो ट्रेलर रिलिज भएको छ । पछिल्लो समय निकै आशावादी चलचित्रको रुपमा हेरिएको चलचित्र लज्जाको दोस्रो ट्रेलरमा आर्यन र शिल्पाको माया प्रेमलाई देखाउन खोजेको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जामा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन…

Read More

अलविदा जनकबि केशरी धर्मराज थापा

काठमाण्डौ । ‘हरियो डाँडा माथि हलो जोत्ने साथी’ ‘आईपुग्यौ रेलैमा, नौबजे बेलैमा’, ‘साँहिली रिमै चौरी गाई’, ‘झर्यो रिमै मधु बनैमा’, ‘सुन मेरो निरमाया’, ‘नेपालीले माया मार्यो वरिलै’ जस्ता चर्चित गीतहरु गाएका लोकगायक, कवि तथा प्राज्ञ धर्मराज थापाको मंगलवार निधन भएको छ । उच्च रक्तचाप तथा प्यारालाइसिसबाट लामो समय देखी थलिएका गायक थापाको मंगलबार बिहान ५…

Read More

कोमल ओली निर्देशक बन्दै,निर्माण गर्दैछिन् ‘पोइला जान पाम’

कुनै बर्ष निकै चर्चित गीत ‘पोइला जान पाम’ गीत गाए पछि विबाद सगै चर्चा कमाएकी गायिका तथा नायिका कोमल ओली अब चलचित्र निर्देशन र निर्माण गर्ने भएकी छिन् । चलचित्र राजनितिकबाट चलचित्रमा डेब्यु गरेकी गायिका कोमल ओली अब चलचित्र निर्देशन र निर्माण गर्न लागेकी हुन् । उनकै चर्चित तिजको गीत ‘पोइला जान पाम’ नामक चलचित्र…

Read More

वीरकी हिरोइन जरिन खान नेपाल आउदैं,साथमा एजाज खान पनि

पछिल्लो समयमा बलिउड कलाकारहरु नेपाल आउने क्रम बढ्दै गएको छ । अमिताभ बच्चन,अक्षय कुमार,आमिर खान,जितेन्द्र जस्ता कलाकारहरु नेपाल आइसकेको अबस्थामा बलिउड कलाकाहरुको आखाँमा नेपाल यति बेला विषेश स्थानमा रहदैं आएको छ । त्यहि क्रममा अब आउदो शनिबार बलिउड चलचित्र वीरकी नायिका जरिन खान पनि नेपाल आउने भएकी छिन् । उनी काठमाडौंको सोल्टी होटलमा आयोजना हुन…

Read More

बाबुको ‘रेस्पेक्ट’ बजारमा,फिल्म सगैं एल्बम पनि

पछिल्लो समयमा बाबु बोगटी गीत गाउनमा भन्दा पनि चलचित्रमा अभिनय गर्ने मनसायमा रहेको देखिएको छ । त्यहि भएर पनि होला उनले करिब आधा दर्जन चलचित्रमा अभिनय पनि गरिसेकका छन् । सुरुमा गायकको नामबाट परिचित बाबु पछिल्लो समयमा नायकको रुपमा पनि चिनिन् थालेका छन् । उनको अभिनयलाई दर्शकले पनि निकै मन पराएको पाइएको छ । उनी…

Read More

यस्तो छ टिजरमा ‘रंग बैजनी’ (टिजर सहित)

मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र रंग बैजनीको अफिसियल टिजर रिलिज भएको छ । करिब आधा दर्जन भन्दा बढि सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक शम्भु प्रधानले १२ बर्ष पछि निर्देशन गरेको चलचित्र रंग बैजनीको अफिसियल टिजरमा नायक दिक्पाल कार्की,नायिका सुमिना घिमिरे र गरिमा पन्तको माया प्रेम साथै द्धन्द्धात्मक भुमिका चलचित्रको टिजरमा देख्न सकिन्छ…

Read More

हलिउड नायिका केली ब्रूकको नांगो तस्वीर सार्वजनिक

पछिल्लो समयमा हलिउड नायिकाहरुको नांगो तस्वीरहरु सार्वजनिक हुने क्रम बढ्दै गएको छ । त्यहि क्रममा नांगो तस्वीर सार्वजनिक हुने घटनाका शिकार नायिकाहरुको सूचिमा फेरि नाम लेखाएकी छिन् चर्चित नायिका तथा मोडल केली ब्रूकले । द सन पत्रिकाका अनुसार केली आफ्नो नांगो तस्वीर सार्वजनिक भएपछि एकदमै तनावमा परेकी छिन् । सार्वजनिक भएको उनको तस्वीमा उनी आफ्नो…

Read More

रेडियो कालिकाद्धारा २ दर्जन कलाकर्मी सम्मानित

रेडियो कालिका एफएमको १२ औं बार्षिक उत्सबको अबसरमा आयोजना भएको १० औं कालिका म्युजिक अवार्डबाट दुई दर्जनभन्दा बढी विधामा अवार्ड वितरण गरिएको छ । उक्त अवार्डबाट यस वर्ष वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाइफटाइम एचिभमेन्ट अवार्ड वितरण गरे ।…

Read More

नेफ्टाबाट थप दुई जनालाई उपाधि,शम्भुजितलाई ‘संगीत शिरोमणी’ र निर्मलराजलाई ‘विज्ञापन गुरु’

केहि दिन अगाडी मात्र नेपाली सिनेनगरिकी चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबाहार नायिकाको रुपमा घोषणा गर्ने निर्णय गरेको नेफ्टा फिल्म अवार्डले थप दुई जनालाई उपाधि दिने निर्णय सार्वजनिक गरेको छ । कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डबाट बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई संगीत शिरोमणी र निर्माता,विज्ञापन निर्देशक निर्मलराज पौडेललाई विज्ञापन गुरुको नामबाट उपाधि…

Read More