Thu. Apr 25th, 2024

ishq m kelly ishqपछिल्लो समयमा हलिउड नायिकाहरुको नांगो तस्वीरहरु सार्वजनिक हुने क्रम बढ्दै गएको छ । त्यहि क्रममा नांगो तस्वीर सार्वजनिक हुने घटनाका शिकार नायिकाहरुको सूचिमा फेरि नाम लेखाएकी छिन् चर्चित नायिका तथा मोडल केली ब्रूकले । द सन पत्रिकाका अनुसार केली आफ्नो नांगो तस्वीर सार्वजनिक भएपछि एकदमै तनावमा परेकी छिन् । सार्वजनिक भएको उनको तस्वीमा उनी आफ्नो ओछ्यानमा नितान्त नांगो देखिएकी छिन् । झण्डै डेढ महिना पहिला जब १०१ सेलिब्रेटीहरुको नांगो तस्वीर सार्वजनिक भएको थियो, उक्त सूचिमा केली ब्रूकको नाम पनि थियो । तर केलीले आफ्नो तस्वीर नभएको दावी गरेकी थिइन् । झण्डै दुई हप्ता पहिला नायिका जेनिफर लारेसको पनि नांगो तस्वीर सार्वजनिक भएको थियो ।

%d bloggers like this: