‘बैंग बैंग’को कमाई ३२३ करोड,सलमान समेत पछाडी
बलिउड बक्स अफिसमा यति बेला धमका मच्चिरहेको छ । पछिल्ला दिनहरुमा बलिउड बक्स अफिसमा धमका मच्चाउने चलचित्रहरु भित्रिरहेका छन् । किक,एक था टाईगर,चेन्नाई एक्सप्रेस,धुम ३ जस्ता सुपरहिट चलचित्रहरुले बलिउड बक्स अफिसमा धमका मच्चाएका छन् । त्यहि क्रममा अक्टुबर २ तारिकमा रिलिज भएको बलिउड चलचित्र बैंग बैंगले पनि यति बेला आक्रमक व्यापार गरिरहेको छ । प्रदर्शनमा आएको…