Thu. Apr 25th, 2024

15आमिर खानको बहुप्रतीक्षित फिल्म ‘पीके’ को चौथा पोस्टर आएको छ । यस पोस्टरमा आमिर खान नभएर, अनुष्का शर्मा ट्रांजिस्टरको साथ देखिएकि छिन् । यो कुराको जानकारी अनुष्काले ट्विटरमा पनि दिएकि छिन् । यसका साथै कयौ पोस्टर आएका छन् । जसमा पहिलो पटक अमिर र अनुष्का एकै साथ देखिएका छन् । शुक्रवार मुम्बईमा फिल्मको पोस्टर लॉन्च हुनु पुर्व अनुष्काले मीडियासँग कुराकानी गरेकि थिइन् ।

10659381_875487089129420_7598171085371045384_nआमिर खानले ट्विटरमा, ‘बवाल मचिने वाला छ भनेर टुविट गरेका थिए। जग्गू पनि हाम्रो जस्तै ट्रांजिस्टर भिरेर पोस्टर मारु बवाल मचिने वाला छ।’लॉन्चिंग इभेन्टको क्रममा अनुष्काले विग लगाएकि थिइन् । ‘पीके’मा पनि उनि यहि विगमा देखिएकि छिन् । यस बर्ष अनुष्काको ‘पीके’ पछि फिल्म ‘दिल धड़कने दो’ र अनुराग कश्यपको निर्देशामा ‘बम्बे वेलवेट’ देखिनेछिन् ।

%d bloggers like this: