मिस नर्सहरुको यस्तो ट्यालेन्ट

पुस १९ गते काठमाडौंमा हुने मिस नर्स नेपालको ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौंको तिनकुने स्थित ग्रीन पार्टी भेन्यू मा भएको ट्यालेन्ट शोमा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए । प्रतियोगिताको विजेताको घोषणा अन्तिम प्रतियोगिताको दिन पुस १९ गते गरिने आयोजक नेक्स्ट मोडल्स जानकारी दिएको छ । ट्यालेन्ट शोका…

Read More

फिटनेसले बनायो विपासालाई सेक्सी

विपासा बसु आफ्नो आगामी फिल्म ‘एलोन’मा एकदमै विन्दास नजर आउँदैछिन् । फिल्मको चर्चित गीत ‘कतरा कतरा’मा उनले आफ्नो अलग अन्दाजमा दर्शकहरुको होस् उडाउन लागेकी हुन् । बलिउडमा फिटनेसको ‘पोस्टर गर्ल’को रुपमा चिनिने विपासा हरेक फिल्ममा फिट नै देखिन्छिन्, तर एलोनमा थप पर्फेक्ट देखिएकी छिन् । यसैक्रममा विपासाले आफ्नो सेक्सी फिगरको राज खुलाएकी छिन् । आफ्नो…

Read More

सलमान खान आजबाट ४९ बर्षमा प्रवेश

बलिउड सुपरस्टार सलमान खान आजबाट ४८ बर्ष पुरा गरि ४९ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा सलमान खानले गएराती एक पार्टीको समेत आयोजना गरेका थिए भने आज उनले आफ्नो घरमा जन्मदिनको विषश कार्यक्रमको आयोजना गरेका छन् । विहानै देखी सलमानलाई जन्मदिनको शुभकामना दिन बलिउडका चर्चित कलाकारहरु देखी उनका फ्यानहरुको ओहिरो लागेको छ । उनलाई…

Read More

सकियो ‘गोरे’ को छायाँकन

जी.यस.मुभि मेकर्स प्रालिको व्यानरमा निर्मित चलचित्र गोरेको छायाँकन सकिएको छ । चलचित्र गोरेमा गाउँको गोरे अर्थात् दिलीप रायमाझी आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आफुलाई सहरसँगै बदल्नु पर्दाको सङ्घर्षमय कथालाई चलचित्रले मुख्य विषयवस्तु बनाएको छ । सूर्य जिसी निर्माता रहेको गोरेमा दिलीप रायमाझी, अनु शाह, गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य…

Read More

झमक घिमिरेलाई ठुलो पर्दामा देख्न पाइने

शारीरिक अशक्ततालाई पन्छाउँदै साहित्यको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल झमक घिमिरेलाई अब चलचित्रमा देख्न पाइने भएको छ । ‘जीवन काँडा कि फूल’ नामक आत्मकथामा आधारित फिल्ममा उनलाई हेर्न पाइने भएको हो । जागृत फिल्मस् प्रा.लि.का विनोद विष्टले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म निर्माणको लागि साहित्यकार झमकसँग स्विकृति समेत लिइसकेको छ । यतिबेला…

Read More

सीक्रेटस्ले भित्तामा पोष्टर नटास्ने

बलिउडका चर्चित निर्माता–निर्देशक महेश भट्टले हालै निर्मित फिल्म ‘खामोशिया–साइलेंस हैव सीक्रेटस्’ को पोष्टर कुनै पनि सार्वजनिक स्थान र विद्यालय, अस्पतालका पर्खालहरुमा आफ्नो सिनेमाको पोष्टर नटास्ने घोषणा गरेका छन् । उनको भनाईअनुसार यसले केवल मुम्बई फिल्म इण्डष्ट्रि मात्रै नभएर पूरै देशलाई स्वच्छ र सफा राख्न मद्दत गर्छ, र यो मेरो कदमले अरुलाई पनि यस्तो गर्न प्रेरणा…

Read More

तक्मे बुढाले ‘रातो घर’ बनाउदैं

नेपाली हाँस्यक्षेत्रमा लामो समय देखी क्रियाशिल कलाकार बिल्सन बिक्रम राई (तक्मे बुढा)ले अब फिल्म निर्माण गर्ने भएका छन् । निकेश लिम्बुसँग मिलेर तक्मे बुढाले फिल्म निर्माण गर्न लागेका हुन् । ‘रातो घर’ नामक फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन । यहि आईतबारबाट छायांकनमा जान लागेको चलचित्र रातो घर माङ हिम फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा…

Read More

न्यू ईयर दीपिकाको रणबीरसँग

बलिउडका एकजोडी अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिहंको प्रेम सम्बन्धले बेला बेलामा बलिउड तातिरहेको हुन्छ । त्यहि क्रममा अब यि जोडीले न्यू ईयर सगैं मनाउने भएका छन् । दीपिकाले क्रिसमस घरपरिवारसँग मनाएपनि उनले न्यू ईयर भने रणबीरसँग मनाउने भएकी छिन् । २७ डिसेम्बर देखी ५ जनवरी सम्म यि जोडीले कुनै पनि चलचित्रको शूटिंग नगर्ने…

Read More

आजबाट ‘विधवा’ सँग रजनीकान्तको ‘लिंगा’

नेपालबाट सोलो रिलिजको मौका पाएको चलचित्र विधवाले आजबाट अलनेपाल प्रदर्शन सुरु गरेको छ । दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रले श्रीमानको मृत्य पछि एउटी विधवा महिलालाई समाजले गर्ने हेलालाई चलचित्रले देखाउन खोजेको छ । चलचित्रमा कथा मन बहादुर घिमिरेको, गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको, संगीत विकास चौधरीको, नृत्य…

Read More

दासढुंगाका निर्माता ‘झुम्की’बाट निर्देशक

नेकपा एमालेका नेता मदन भण्डारी र जिबराज आश्रितको कथामा निर्माण भएको चलचित्र दासढुंगा निर्माण गरेर खल्ती रित्तो बनाएका निर्माता अपिल बिष्ट अब चलचित्र निर्देशन गर्ने भएका छन् । झुम्की नामक चलचित्र निर्देशन गर्न लागेका उनले चलचित्र झुम्की सोसल ड्रामामा आधारित रहेको बताएका छन् । पौष, फागुन र भाद्र गरि ३ सेड्युलमा छायांकन हुने झुम्कीलाई राम…

Read More