आर्यनको दुई पल एक पल अनितालाई (भिडियो सहित)

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र अलविदाको एउटा र्शीष गीत रिलिज भएको छ । ‘जिन्दगीको दुई एक पल तिमीलाई’ नामक बोलको गीतमा आज चलचित्र युनिटले सार्वजनिक गरेको छ । गीतमा आर्यन सिग्देल र अनिता आचार्यको प्रेमलाई देखाउन खोजेको छ । निकै मिठो आवाज र शब्दको ‘जिन्दगीको दुई एक पल तिमीलाई’ गीतले दर्शकको मन तान्नेमा चलचित्र युनिट…

Read More

कैटरीनाको सुपर हिरो को ?

 बलिउडका चर्चित सुपरस्टाहरु सगँ काम गरिसकेकी बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफले आफ्नो मन पर्ने बलिउड हिरोको नाम बताएकी छिन् । बलिउड नायिका कैटरीना कैफले शाहरुख खान आफ्नो सबैभन्दा मनपर्ने कलाकार भएको बताएकी छन। शाहरुख खान उनलाई यति मन पर्छन की खानलाई देखेपछि उनी फिल्मको डाइलगपनि बिर्सन्छन। कट्रिना शाहरुखको जोडी फिल्म ‘जबतक हे जान’मा सँगै देखिएको…

Read More

८ बर्षिय निर्देशकको ‘लब यू बाबा’को प्रोमो रिलिज,मनै बहकाउँछ लौ हेनुर्स प्रोमो (भिडियो सहित)

मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबाको ३१ सेकेण्ड छोटो प्रोमो रिलिज भएको छ । ८ बर्षिय निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबाको ३१ सेकेण्ड छोटो प्रोमोमा निकै मर्मस्पर्शी आवाज र नृत्य देख्न सकिन्छ । प्रोमोमा सत्य स्वरुपको आवाज पनि सजिएको छ । सुन्दर छ दुनियाँ यो सजान…

Read More

‘भूल भुलैया’को फष्टलुक पोष्टर रिलिज,चैत १३ मा हुनेछ प्रदर्शन

योगेश घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र भूल भुलैयाको फष्टलुक पोष्टर र रिलिज मिति सार्वजनिक भएको छ । चैत १३ गतेलाई आफ्नो प्रदर्शन मिति सार्वजनिक गर्दै चलचित्र युनिटले फष्टलुक पोष्टर पनि रिलिज गरेको छ । फष्टलुक पोष्टरमा नायक जीवन लुईँटेल,नीता ढुंगाना र शोहित मानन्धरलाई देख्न सकिन्छ । आरुष इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र भूल भुलैयालाई दिनेशकुमार…

Read More

बैशाख ११ मा ‘नो स्मोकिङ’,सकियो सम्पुर्ण छायांकन

सुमन दाहालले निर्देशन गेको चलचित्र ‘नो स्मोकिङ’को सम्पुर्ण छायांकन सकिएको छ । खैरावङ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘नो स्मोकिङ’ सामाजिक कथामा निर्माण भएको निर्माता मुरारी पोखरेलले बताए । काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखालगायतका स्थानमा पनि छायांकन गरिएको चलचित्र ‘नो स्मोकिङ’मा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश देवकोटा, अमृता पाण्डे सुसान्त क्षेष्ठ,प्रकाश कार्की…

Read More

प्रचारमा लब यू बाबा,८ बर्षे निर्देशक सौगातको कस्तो होला निर्देशन ?

मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबा युनिट यति बेला आफ्नो प्रचार प्रचारमा व्यापक रुपमा लागेको छ । पूर्वका विभिन्न स्थानमा प्रचार प्रसार गरिसकेको चलचित्र लब यू बाबा यूनिटले अब अरु ठाँउहरुमा पनि आफ्नो प्रचार सुरु गर्ने ८ बर्षे निर्देशक सौगात विष्टले बताए । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने…

Read More

क्रुज सर्वाधिक आकर्षक जीवित महिला

एजेन्सी । इस्क्वायर म्यागजिनले हलिउड अभिनेत्री पेनेलोप क्रुजलाई सर्वाधिक आकर्षक जीवित महिलाको उपाधिले सम्मान गरेको छ । यो उपाधिपछि क्रुजले कालो रंगको सुटका साथमा आफ्नो केशलाई काँधमा राखेर फोटोसेसन गराएकी छिन् । डेलिमेल डट युकेमा प्रकाशित सामग्रीका अनुसार अभिनेता जेभियर बारदेमकी श्रीमती एवम् दुई सन्तानकी आमा पेनेलोप स्क्वायर म्यागजिनले प्रदान गर्ने सर्वाधिक आकर्षक जिवित महिलाको…

Read More

प्रेस शोमा देखाइयो ‘एउटा साथी’

पछिल्लो समय एकै मितिमा दुई देखी तिन वटा चलचित्र सम्म एक साथ प्रदर्शनमा आउन सामान्य नै भइसकेको छ । तर पनि त्यो भिडबाट दर्शकको मन जित्दै उत्कृष्ट व्यापार गर्नु निकै चुनौती पनि हो । तर त्यस्तो भिडलाई छिचोल्दै दर्शकका मन जित्दै उत्कृष्ट व्यापार गर्ने चलचित्र पनि छन् । कुरा गरौं कात्तिक २१ गतेबाट अलनेपाल रिलिज…

Read More

आलोकलाई सम्झँदा

राजन कुईकेल । शुक्रवार बिहान ६ बजेको इमेज एफएम ९७.९ को समाचारको शीर्ष खबरमा एकाएक सुनें, आलोक नेम्वाङको आफ्नै एपार्टमेन्टमा झुन्डिएर मृत्यु भयो । खबर सुन्ने बित्तिकै मन एक तमासको भयो । हुन त घटना कात्तिक २० गते विहीबार राति ८ बजेकै रहेछ । तर, त्यो दिन राति मैले न त रेडियो सुनें, न त…

Read More

सलमानले के मोहनी लगाए ज्याकलिनलाई

बलिउडका दबंगस्टार सलमान खान सगँ किकमा अभिनय गरेपछि प्रशस्त चर्चा कमाएकी बलिउड नायिका ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा अन्य विभिन्न चलचित्रको शिलशिलामा व्यस्त छिन् । किकमा अभिनय गरेपछि प्रशस्त चलचित्रबाट अफर आइरहेको बताउने ज्याकलिन फर्नान्डिज अहिले पनि सलमानको तारिफ गरिरहन्छिन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा सलमान खानको निकै नै तारिफ गर्न थालेकी छिन् ।…

Read More