Thu. Jan 23rd, 2025

 bollywood_shahrukh_khan_katrina_kalfबलिउडका चर्चित सुपरस्टाहरु सगँ काम गरिसकेकी बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफले आफ्नो मन पर्ने बलिउड हिरोको नाम बताएकी छिन् । बलिउड नायिका कैटरीना कैफले शाहरुख खान आफ्नो सबैभन्दा मनपर्ने कलाकार भएको बताएकी छन। शाहरुख खान उनलाई यति मन पर्छन की खानलाई देखेपछि उनी फिल्मको डाइलगपनि बिर्सन्छन। कट्रिना शाहरुखको जोडी फिल्म ‘जबतक हे जान’मा सँगै देखिएको थियो। ‘फिल्म सुटिगमा जब शाहरुखका आँखा देख्थे तब डाइलग नै बिर्सन्थें’-कैफले भनिन्।