‘किर्तिपुर’ मा यशराज बने पृथ्वीनारायण शाह
फोकस फिक्चर्सको व्यानरमा बिरेन्द्र ताम्राकार र प्रेम खड्गीले निर्माण गरेको इतिहासिक चलचित्र किर्तिपुर अब प्रदर्शनको तयारीमा रहेको बताइएको छ । पृथ्वीनारायण शाहले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथालाई प्रस्तुत गरिएको चलचित्र किर्तिपुरमा पृथ्वीनारायण शाहको भुमिकामा नायक यशराज गरच देखिएका छन् । प्रदीप खड्गीले निर्देशनमा तयार भएको चलचित्र किर्तिपुर अब चाडैं प्रदर्शनमा ल्याइने निर्देशक…