स्व.निर्देशक रेग्मीलाई सम्झदैं चितवनमा शोक सभा

सधै ओठमा हाँसो,कहिले नरिसाउने,सबै सगँ नम्र व्यबहारले बोल्ने चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीको निधन भएको आज १ बर्ष पुरा भएको छ । विषेश गरि पारिवारिक चलचित्र निर्देशन गर्ने रेग्मीले धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन् । मितिको हिसाबले शिव रेग्मीको निधन भएको १ बर्ष नपुगेपनि तिथीको हिसाबले भने रेग्मीको निधन भएको आज १ बर्ष पुरा…

Read More

रोएकी सोनाक्षी भन्छिन् -‘सलमानले मलाई केहि गरेका छैनन्’

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सलमान र आफु विच बजारमा आएको हल्ला सबै बकवास रहेको बताएकी छिन् । भारतीय सञ्चार माध्यम सगँ कुरा गर्दै सोनाक्षीले आफुलाई सलमानले गाली नगरेको र आफु नरोएको कुरा पनि स्पष्ट पारेकी छिन् । तर सलमान खानको बहिनी आपूर्तीको बिबाहमा सलमानले सोनाक्षीलाई निकै हपारेका थिए र सोनाक्षी रोएकी पनि थिइन भन्ने खबर…

Read More

बिना प्रचारको मिस्टेक आजबाट अलनेपाल

चलचित्रको प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्र युनिटले आफ्नो प्रचार प्रसारमा व्यापक रुपमा लागेको हुन्छ । दर्शकका आखाँमा चलचित्र पार्नका लागी चलचित्र युनिटले विभिन्न नयाँ तरिकाहरु अपनाईरहेको अबस्थामा आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र मिस्टेकले भने कुनै पनि प्रचार प्रसार विना नै चलचित्र प्रदर्शनमा आएको छ । तर पनि चलचित्र युनिटलाई भाग्यमानी नै मान्नु पर्छ किनकी अहिलेको…

Read More

चलचित्र ‘इच्छा’ को ट्रेलर रिलिज (भिडियो सहित)

माघ २ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको ट्रेलर रिलिज भएको छ । २ मिनेट ३ सेकेण्ड लामो ट्रेलरमा कलाकार सुबास थापा,दिपशिखा शाहि र दयाहाङ् राई लगायतका कलाकारहरु देखिएका छन् । द्धन्द्ध,माया प्रेम,कमेडी सबैको मिश्रण रहेको इच्छाको ट्रेलरले नै दर्शकको मन जित्ने निर्माणपक्षले दाबी गरेको छ । निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र…

Read More

प्रियंकाको घर भित्र देह व्यापारको अखडा

बलिउड अभिनेत्री प्रियंका चोपडा मालिक्नी रहेकोे ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा देह व्यापार भइरहेको खुलासा भएको छ । हालै मात्र मुम्बई प्रहरीले ‘स्पा’मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेपछि यति बेला प्रियंका तनाबमा छिन् । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टरमा देह व्यापार चलिरहेको छ’ भन्ने थाहा पाएपछि छापा मारेका हौं, मुम्बई ७…

Read More

इमरान गर्न चाहान्छन् सनी सगँ रोमान्स

बलिउड अभिनेता इमरान हाशमीले बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन सगँ चलचित्र ‘उंगली’मा समावेश एक गीतमा काम गर्न नचाहेको खबर केहि दिन अगाडी बाहिर आएको थियो । इमरानले भनेका छन् भगवाने जुराएछन् भने एकदिन सनी लियोन सगँ पक्कै काम गर्नेछु । तर इमरानले सनी सगँ काम गर्न नचाहेको कुरालाई भने बकवास भनेका छन् । ‘सनी…

Read More

‘नाईके’को ट्रेलर रिलिज,भन्छन् आर्यन-‘पहिचान काफि छ’ (भिडियो सहित)

अहिले सम्म नायक आर्यन सिग्देलले करिब ५० वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् प्राय सम्पुर्ण चलचित्रमा मााया प्रेमका कथा वस्तुमा देखिने आर्यन मंसिर १९ गते भने नाईके भेषमा देखिने भएका छन् । अहिले सम्म अभिनय गरेका चलचित्र भन्दा फरक भुमिकामा देखिन लागेका आर्यन अभिनित चलचित्र नाईकेको नयाँ ट्रेलर रिलिज भएको छ । ट्रेलरमा आर्यनको…

Read More

डाइलग बोल्दा बोल्दै प्रियंका बेहोस

बलिउड नायिका प्रियङ्का चोपडा फिल्म सुटिङका क्रममा डाइलग बोल्दाबोल्दै बेहोस भएको भारतीय मिडियाहरुले जनाएका छन् । ‘बाजिराओ मस्तानी’ फिल्मको सुटिङका क्रममा प्रियङ्का सुटिङस्थलमै बोहोस भएकी हुन् । समाचारमा जनाइए अनुसार चार पेज लामो एक्लैले बोल्नु पर्ने (मोनोलग) डाइलग बोल्दा बोल्दै उनी बेहोस भएकी थिइन्। प्रियंका बेहोस भएपछि ६ घण्टासम्म फिल्मको सुटिङ रोकिएको छ भने सुटिङस्थलमै…

Read More

‘डि सिने अवार्ड’ बाट रजत सम्मान शर्मालाई

मङ्सिर १७ गते आयोजना हुन लागेको ‘डि सिने फिल्म अवार्ड’ ले चलचित्रक्षेत्रमा लागेका कलाकार तथा चलचित्रक्षेत्रमा अतुलनिय योगदान पराउदैं लामो समय देखी चलचित्र पत्रकारितामा कलम चलाउने व्यक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ । मंसिर २७ गते ‘डि सिने फिल्म अवार्ड’ले रजत सम्मान २०४३ मा निर्माण भएको चलचित्र विश्वास बाट अभिनय यात्रा प्रारम्भ गरेर निरन्तर सयौं चलचित्रमा…

Read More

दर्शक हँसाउने सुरमा ‘कान्छि मट्याङ ट्याङ’

‘कान्छि मट्याङ ट्याङ’ नाम भन्न साथ यो चलचित्रले दर्शकलाई हँसाउछ भन्ने नै सोच्नु भएको छ होला हो मुख्यतया चलचित्र कान्छि मट्याङ ट्याङले दर्शकलाई हँसाउने मनसायनै बोकेको छ तर निर्देशक पुरन थापाका अनुसार चलचित्रले दर्शकलाई हँसाउने मात्र नभई चलचित्रले दर्शकलाई केहि राम्रा सन्देश दिने पनि बताउछन् । मंसिर २६ गते संसारकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन…

Read More