Sat. Apr 27th, 2024

sonakshi_081412123123बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सलमान र आफु विच बजारमा आएको हल्ला सबै बकवास रहेको बताएकी छिन् । भारतीय सञ्चार माध्यम सगँ कुरा गर्दै सोनाक्षीले आफुलाई सलमानले गाली नगरेको र आफु नरोएको कुरा पनि स्पष्ट पारेकी छिन् । तर सलमान खानको बहिनी आपूर्तीको बिबाहमा सलमानले सोनाक्षीलाई निकै हपारेका थिए र सोनाक्षी रोएकी पनि थिइन भन्ने खबर बाहिर आएको थियो । तर यस विषयमा सोनाक्षीलाई केहि पनि थाहा नभएको बताएकी छिन् । उनले भनेकी छिन् -मलाई सलमानले आपूर्तीको बिबाहमा हपारेका नै छैनन मिडियामा त्यतिकै आएको हल्ला हो’- सोनाक्षीले बताए । आपूर्तीको बिबाहमा सोनाक्षीले सलमानलाई केहि कुरा गर्दा निकै सलमानले सोनाक्षीलाई हपारेका थिए त्यसपछि सोनाक्षी रोएकी पनि थिइन तर निर्देशक अश्विनीले सोनाक्षीलाई चुप गराएका थिए ।

%d bloggers like this: