कामना फिल्म अवार्डबाट आर्यन र केकी उत्कृष्ट नायक-नायिका
कामना फिल्म मासिकले सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक आयोजना भएको सीजी कामना फिल्म अवार्डस् २०७१ आज काठमाडौंको आर्मी अफिसर क्लबमा भब्य कार्यक्रमका विच अवार्ड वितरण गरिएको छ । सीजी कामना फिल्म अवार्डस् २०७१ बाट नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीले उत्कृष्ट नायक नायिकाको अवार्ड हात पार्न सफल भएका छन् भने चलचित्र महशुसले ६ विधामा, ‘नाई…