Sun. Dec 10th, 2023

nikeबलिउड,हलिउड र कलिउडका कलाकारहरु अर्थात भनौं नायिका तथा गायिकाहरुले बोल्ड ड्रेस लगाउदाँ लजाएको सायद देख्नु भएको छैन होला तर बेला बेलामा बोल्ड ड्रेसले धोका दिएपछि चर्चामा आएको कुरा प्राय सबैलाई थाहा भएको हुन सक्छ । तर हलिउडकी एक गायिका भने कहिले काहि बोल्ड ड्रेस लगाउँदा लजाउने गरेको खबर बाहिर आएको छ । अमेरिकन सिंगर निकी मिनाज प्राय कार्यक्रममा बोल्ड ड्रसमा नै देखिन्छिन तर कहिले काहि उक्त ड्रेसका कारण लजाउने गरेको कुरा निकी आफैंले गरेकी छिन् । अमेरिकन एक वेवसाइट सगँ विषेश कराकानीको क्रममा अमेरिकन म्यूजिक अवार्ड्स २०१४ मा कालो बोल्ड ड्रेसमा निकी देखा परेकी थिइन । निकीले भनिन् -‘म कहिले काहि आफुले नै लागाएको लुगा देखेर लजाउने गर्छु ।’ १५ डिसेम्बरमा निकीको नयाँ एल्बम सार्वजनिक हुदैंछ ।

%d bloggers like this: