रेखाका लागी तेलकोट डाँडासम्म हेलिकप्टर
नायिका रेखा थापा जुन चलचित्रमा अभिनय गर्छिन त्यो चलचित्रमा नायकको भन्दा पनि बढि नायिका रेखा थापाकै चर्चा हुन्छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुमा पनि अरु कलाकारहरुको भन्दा नायिका रेखा थापाकै चर्चा बढि छ । अझ मंसिर १५ गते नायिका रेखा थापाका लागी चलचित्रको निर्माणपक्षले हेलिकप्टरनै भाडामा लिएर रेखालाई उढाएपछि भने…