अनुपलाई निर्देशक बनाउने षड्यन्त्र कसको ?
रंगमञ्चका अब्बल कलाकार÷निर्देशक तथा फिल्मका राम्रो अभिनेता अनुप बरालले फिल्म निर्देशन गरेका छन् । फिल्म निर्देक बन्ने पूर्वतयारी विना उनी निर्देशक बनेको आफैले खुलाएका छन् । भन्छन्, ‘मलाई निर्देशक बनाउने षड्यन्त्र भयो ।’