Fri. Apr 26th, 2024

काठमाडौं, माघ ५ । विदेशी कलाकार नेपालमा आउने क्रम बाक्लिएको छ । यसैबिच अभिनेत्री प्रियंका चोपडाले नेपाल आउने संभावना देखाएकी छिन् । फेसन डिजाइनर प्रबल गुरुङलाई लक्षित ट्वीट संन्देशमा उनले ‘सि यू नेपाल’ लेखेकी छिन् । यसले उनी नेपाल आउने तयारीमा रहेको सार्वजनिक भएको हो ।
फेसन डिजाइनर गुरुङको पहिरनमा आफू आकर्षक देखिएको भन्दै तस्बिर सार्वजनिक गरेकी उनी प्रबलकै आग्रहमा नेपाल आउन लागेको बुझिएको छ । तर, कहिले आउने भन्ने कुरा खुलाइएको छैन ।

priyanks-chopda

%d bloggers like this: