
पौष २५ गते रिलिज हुने फिल्म आभाष को ट्रेलर रिलिज
यहिं पौष २५ गते रिलिज मिति तय गरिएको फिल्म आभाष को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा फिल्मका अधिकांश पात्रहरु फिचरिङ छन । गोविन्द शाही र दिपक शाहीको निर्माण रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन । आभाष’क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ,…