Fri. May 17th, 2024

नेपाली दर्शकले बारम्बार बलिउड चलचित्रको कथा नेपाली चलचित्र पनि उस्तै भेटिन्छ भन्ने आक्षेप लागीरहेको अबस्थामा बलिउड चलचित्र क्रिस जस्तै लाग्ने ‘रथ’ नामक चलचित्रको टिजर रिलिज भएको छ । १६ सेकेण्डको निकै छोटो टिजर निकै आर्कषक देखिएको छ । माया,प्रेम,कमेडी एक्शन सबैको मिश्रण रहेको चलचित्र ‘रथ’लाई कैलाश अधिकारीले निर्देशन गरेका हुन् ।

bishal-pokhrel-on-rathचलचित्रमा बिशाल पोखरेल, बिनय भटट, आरजु अधिकारी, शर्मिला राई लगायतको अभिनय छ । हरिनारायण अधिकारीले खिचेको यो सिनेमामा संगीत यादव योगीको छ ।सुरेश चौधरीले लेखेको कथामा तयार सिनेमामा नृत्य सानु सुब्बाको छ । सिनेमामा स्याम लवत, दिपेन्द्र धितात, अजित राईको लगानी छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=kTW_oVg0-cQ

%d bloggers like this: