सोहितको आँखैमा निताको अनुहार झ्याप्पै (भिडियो सहित)
चैत १३ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूल भुलैया’को नयाँ र्शिष गीत रिलिज भएको छ । ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको उक्त गीतमा नायक सोहित मानन्धर र नायिका निता ढुंगाना देखिएका छन् भने उक्त गीतले एकअर्काप्रतिको प्रेमभावलाई देखाउन खोजेको छ । योगेश घिमिरेले निर्देशन गरेको यस चलचित्रमा सोहित र निता बाहेक जीवन लुईँटेल, नीता ढुंगाना,…