Sat. Apr 20th, 2024

आर्यन अभिनित अर्को  फिल्म “पूनर्जन्म”को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।फाल्गुन २२ गते रिलिज हुन लागेको “पिरो पिरो” बोलको गीतमा बसन्त सापकोटा संगीत र राजेन्द्र थापाको शब्द तथा प्रल्हाद तिमिल्सिना र मिलन अमात्य स्वर रहेको छ ।trans arya-and-sushmita
आर्यन र सुस्मिताको साथमा गजित विष्ट, केकी अधिकारी, मिथिला शर्मा, लक्ष्मी गिरीलगायतको अभिनय रहेको फिल्ममा कविराज गहतराजको करियोग्राफी रहेको छ ।सावजानिक गितमा नायक आर्यन सिग्देल र नायिका सुस्मिता शाहीले नृत्य गरेका छन् । मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीको निर्माण रहेको यो फिल्मलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् ।

%d bloggers like this: