Thu. Apr 25th, 2024

फ्राइडे रिलिज अन्तर्गत नेपाली कथानक चलचित्र “कान्छी मट्याङ ट्याङ” आजबाट रिलिज भएको छ ।कमेडी बिषयबस्तुमा आधारीत देशभरका सिनेमा हलबाट चलचित्र “कान्छी मट्याङ ट्याङ”।पनि प्रदर्शनमा आएको हो । दिलाशा क्रियशनले निर्माण गरेको यो चलचित्रले आज सुखद सुरुवात गरेको यस चलचित्रका निर्देशक पुरन थापाले जानकारी दिएका छन ।10858523_1000464713303443_7186089749329411875_nचलचित्रमामा जय किशन बस्नेत , राजाराम पौडेल , लय संग्रौला , लक्ष्मी गिरि ,रमेश मट्टारे , पुुरन थापा गजित बिष्ट , अनु शाह ,शोभित बस्नेत, राजेन्द्र खड्गीको अभिनय रहेको छ । त्यस्तै नव नायीकाको रुपमा नायीका शारिका केसि ले यसै फिल्मबाट नेपाली रजतपटमा डेव्यू गरेकी छिन । बिकाश चौधरीको संगित रहेको चलचित्रमा द्धन्द एन बि महर्जनको , नृत्य सुरेन्द्र बस्यालको , छायाकन दिव्य सुवेदीको रहेको छ ।

%d bloggers like this: