सुभेच्छाले प्रहरी लाई मिस नेपाल देखाईन
बाबु सुरेश डि सि ,काठमाडौं , फागुन १५ विवाद चर्किएपछि काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीको समुहले फिल्म ‘मिस नेपाल’ हेरेका छन् । विहिबार बिहान जय नेपाल हलमा भ्यानसहित पुगेका पोशाक र सिभिल प्रहरीले फिल्म हेरेका थिए । मिस नेपाल सुन्दरी प्रतियोगिता आयोजक हिडन ट्रेजरले प्रहरीमा उजुरी गरे पछि च्यारिटी प्रदर्शनकै बेला प्रहरीलाई समेत…