Fri. Apr 26th, 2024

काठमाडौं, १५ फागुन । मिस नेवाः २०१४ की विजेता अलिशा बज्राचार्य बुधबार ¥याम्पमा झुल्किइन् । मिस नेवाः बनेपछि आफ्नो जिम्मेवारी बहन गर्दै समाजमा व्यस्त रहेकी अलिशा इमेज गु्रप अफ कम्पनीजको १७औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अलिशा रेड कार्पेटमा देखिएकी हुन् । डार्क ब्लु वान पिस परिहनमा उनी निकै सुन्दर तथा सेक्सी देखिएकी थिइन् ।
रेड कार्पेटमा क्याटवाक गरेको तस्बिर आफ्नो फेसबुकवालमा शेयर गर्दै अलिशाले लेखेकी छन्, ‘जन्म र मृत्यु हाम्रो रुचि, एक मात्र हाम्रो विकल्प जीवनशैली । नयाँ  दिन, नयाँ अनुभव । सेलिब्रेटी वाकमा हिड्न पाउँदा खुसी लागेको छ । शिवयात्रीको शुभकामना ।
तस्बिर फेसबुकबाट
alisha2
alisha3
alisha4
alisha5

%d bloggers like this: