‘आभास’को ‘टाईटल डिजाईनिङ्’ कम्पिटिसन
‘आभास’को ‘टाईटल डिजाईनिङ्’ कम्पिटिसन
ग्लोसी पिक्चर र क्रियटिभ फिल्मस्ले निर्माण गर्ने अनि दुर्गिश थापाको प्रस्तुतीमा बन्ने फिल्म ‘आभास’ निर्माण पक्षले नयाँ अफर ल्यएको छ। ग्राफिक्स डिजाईनरको लागि आएको सो अफर ‘आभास’को ‘टाईटल डिजाईनिङ्’ हो। नयाँ र मेहनती नेपाली डिजाईनरलाई प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यले ‘टाईटल डिजाईनिङ्’ प्रतियोगिता राखिएको हो।