सुमिना आत्तिइन,गरिमाले साथ दिइन
नेपाली चलचित्रनगरीका दुई नायिका गरिमा पन्त र सुमिना घिमिरे विचको सम्बन्धलाई लिएर हामीले धेरै पटक समाचार सम्प्रेषण गरिरहेका छौं । उनीहरुले आफुहरु जतिनै असल साथी भनेर भनेता पनि उनीहरुको व्यबसायिक सम्बन्ध मात्र होइन वास्तविक सम्बन्ध पनि राम्रो भने छैन् । यो धेरै कुराले पृष्टि गरेको छ । कुरा गरौं मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा…