‘पुरुषबाट बँचेर यहाँ आइपुगेँ’ : पपस्टार लेडी गागा

एजेन्सी । पपस्टार लेडी गागाले आफ्नो करिअरको सुरुवातमा पुरुषहरूले गलत फाइदा उठाउने कोसिस गरेको आरोप लगाएकी छिन् । उनले करिअरको सुरुवाती चरणमा आफू शोषणको सन्निकट पुगेको उनले सार्वजनिक गरेकी हुन् । एक वेबसाइटमार्फत आफ्नो भनाइ खुलासा गर्दै २८ वर्षीया गागाले आफ्नो करियरको सुरुवातमा धेरै पुरुषसँग झगडा गर्नुपरेको बताएकी हुन् । ‘उनीहरू काम गर्ने बहानामा फाइदा…

Read More

नेफ्टा अवार्डका लागी दोस्रो टोली हङकङ उड्यो

कात्तिक ३ गते हङकङमा आयोजना हुन लागेको सातौं नेफ्टा फिल्मी अवार्डका लागी ८२ जनाको अन्तिम जम्बो टोली आज दिउँसो ४:३० बजे त्रिभुवन विमानस्थलबाट हङकङ उडेको छ । हिजो मात्र ११ जनाको टोली हङकङ गएको थियो । सञ्चारकर्मी,कलाकार,निर्देशक,निर्माता,वितरक आदी गरि करिब ९३ जनाको जम्बो टोली हिजो र आज गरि हङकङ उडेको छ । सातौं नेफ्टा फिल्मी…

Read More

सेन्सरले दियो ‘सेतो बाघ’लाई ‘यू’ सर्टिफिकेट

जंगबहादुर राणाको अन्तिम ३० दिनको कथामा निर्माण भएको चलचित्र सेतो बाघले सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको छ । प्रदर्शन मिति तय नभएको चलचित्र सेतो बाघ नोभेम्बर ८ तारिखका दिन अष्ट्रेलियाको मेलवर्न शहरमा प्रिमियरको हुन लागेको छ । जिन्दगीकै सबैभन्दा खुसीको क्षेण आज भएको बताउदै चलचित्रका निर्देशक निर शाहले सेन्सरले चलचित्र हेरेपछि दिएको प्रितिक्रियाबाट आफु निकै…

Read More

बलिउडमा ‘पिके’को अर्को तहल्का,पोस्टरमा अनुष्का जब यस्तो देखिइन्

आमिर खानको बहुप्रतीक्षित फिल्म ‘पीके’ को चौथा पोस्टर आएको छ । यस पोस्टरमा आमिर खान नभएर, अनुष्का शर्मा ट्रांजिस्टरको साथ देखिएकि छिन् । यो कुराको जानकारी अनुष्काले ट्विटरमा पनि दिएकि छिन् । यसका साथै कयौ पोस्टर आएका छन् । जसमा पहिलो पटक अमिर र अनुष्का एकै साथ देखिएका छन् । शुक्रवार मुम्बईमा फिल्मको पोस्टर लॉन्च…

Read More

क्यान्सरसम्बन्धी सचेतना फैलाउन केटको बिकिनी

एजेन्सी । चेतना फैलाउन के गर्नुपर्ला ? शिक्षा सम्बन्धी कार्यक्रम, वा अन्य केही ? हो, चेतना जगाउन धेरै उपाय हुनसक्छन् । तर मोडल केट मोसले स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउन टू–पिसमा फोटो सुट गराएकी छिन् । एउटा बे्रस्ट स्क्रिनिङ सेन्टरका लागि रकम जुटाउन उनले बिकिनी लगाएर फोटो सुट गराएकी हुन् । केटले स्टेल म्याककार्टनी सिरिज कलेक्सनको…

Read More

‘लज्जा’का निर्देशक नवललाई चेतनको फिल्म

धेरै आधुनिक गीतहरुमा संगीत भरेका तथा ५ दर्जन भन्दा बढि चलचित्रको गीतहरुमा संगीत दिएका संगीतकार,गायक चेतन सापकोटाले फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्मलाई कात्तिक ७ गते अलनेपाल रिलिज हुन लागेको चलचित्र लज्जाका निर्देशक नवल नेपालले निर्देशन गर्ने चेतनले मनोरञ्जनसंसार डटकमलाई बताए । नयाँँ बर्षको शुरूवातसँगै चलचित्रको छायंकन सुरु गरिने चेतनले खुलाए । केहि…

Read More

बलिउड अभिनेत्री जरीन खान काठमाडौं आईपुगिन

बलिउड कलाकारहरु पछिल्लो समयमा नेपाल भम्रण सगैं विभिन्न कामको शिलशिलामा नेपाल आउने क्रम बढ्दै गएको छ । केहि बर्ष यता मात्र बलिउडका चर्चित कलाकारहरु नेपाल आइसकेका छन् । त्यहि क्रममा बलिउड चलचित्र वीरकी नायिका जरीन खान नेपाल आइपुगेकी छिन् । आज दिउँसो साढे २ बजे मात्र उनी त्रिभुबन विमानस्थलमा आइपुगेकी थिइन् । शनिबार काठमाडौंको सोल्टी…

Read More

‘सरी ल’ले मनायो पत्रकार माझ तिहार

कात्तिक २१ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र सरी ल ले आज काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि पत्रकार माझ तिहार मनाएको छ । तिहारको शुभकामना आदन प्रदान गर्दै सरी ल चलचित्र युनिटले चलचित्रको एउटा प्रोमो र ३ वटा सार्वजनिक गीत पत्रकार माझ देखाएको थियो । चलचित्रको गीतमा आवाज भरेका गायक शिव परियारले चलचित्रको एउटा…

Read More

फोटोमा ‘आभाष’,पुष २५ गते अलनेपाल

पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाष यति बेला निकै चर्चामा छ । पछिल्लो समयमा चलचित्रको व्यापार सुस्ताइरहेको अबस्थामा आभाष चलचित्रले केहि राहात प्रदान गर्ने धेरैले विस्वास लिएका छन् । चलचित्रको पहिलो र्शीष गीत ‘यात्रा दोबाटोको’ यति बेला बजारमा चर्चा कमाउदै गएको छ । काठमाडौं,पोखरा,जिरी,मुडे लगायतका स्थानमा छायंकन गरिएको चलचित्र आभाषको छायंकन पल…

Read More

‘झोले’ इन्फा अवार्डबाट हट्यो,सो ठाँउमा अर्को चलचित्र भिड्ने

अक्टोवर २६ तारिख अर्थात कात्तिक ९ गते हकङकङमा हुन लागेको इन्फा अवार्डबाट चलचित्र झोलेलाई हटाइएको अवार्डका संयोजक तथा निर्देशक दिपक श्रेष्ठले जानकारी दिएका छन् । हिजो मात्र चलचित्र झोलेका निर्देशक दिपेन्द्र के खनाल र निर्माता टेकेन खड्काले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि अवार्डमा समावेश गरिएको चलचित्रको विभिन्न विधाबाट नाम हटाउन आग्रह गरेका थिए ।…

Read More