अर्को बर्ष यूकेमा गर्छौ नेफ्टा अवार्ड : मनोज केसी
विभिन्न देशहरुमा नेफ्टा अवार्ड सम्पन्न गरिसकेको चलचित्र प्राविधिक संघले यस पटक हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा सातौं नेफ्टा फिल्मी अवार्ड सम्पन्न गरेको छ । यस पटकको नेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गरेको थियो । नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी…