Thu. Apr 25th, 2024

Nabina-in-Icecream-2एजेन्सी । निर्देशक रामगोपाल बर्मालाई आफ्नो फिल्ममा नायिका नंगाउने गरेको आरोप लाग्ने गर्छ । तर उनलाई यस्ता आरोपको वास्ता छैन । तलेगु फिल्म ‘आइसक्रिम’ मा हट एण्ड बोल्ड सेक्स दृश्य दिएर चर्चामा रहेका बर्माले त्यही फिल्मको सिक्वेल ‘आइसक्रिम २’ मा नविनाको बोल्ड सिन लिएका छन् । यसअघि उनलाई निशा कठोरी, उर्मिला मातोडकर, मधु शालिनी लगायतका नायिकाहरुलाई नंग्याएको आरोप लाग्ने गरेको छ ।

%d bloggers like this: