‘बैंग बैंग’ ले पार गर्यो २०० करोड

बलिउड बक्स अफिसमा एक पछि अर्को गर्दै धमका मच्चिाइरहेको बेला अक्टुबर २ मा रिलिज भएको चलचित्र बैंग बैंगले पनि यति बेला बलिउड बक्स अफिसमा अर्को धमका मच्चाएको छ । बलिउड बक्स अफिसमा बैंग बैंगले पाँच दिनमा २०० करोड रुपैयाँ पार गरेको छ,जो अहिले सम्म प्रदर्शनमा आएको चलचित्रको व्यापार भन्दा उच्च हो । अरु चलचित्रले प्रदर्शनमा…

Read More

सुरु भयो युरोपको बेल्जियममा ‘नमस्ते नेपाल’

केहि दिन अगाडी मात्र काठमाडौमा एक भब्य कार्यक्रम आयोजना गरि एकसाथ दुई चलचित्रको निर्माण गर्ने घोषण गरिएको चलचित्र मध्य नमस्ते नेपाल नामक चलचित्रको छायकन यति बेला धमाधम सुरुभइरहेको छ । युरोपको बेल्जियममा सुरु भइरहेको चलचित्र नमस्ते नेपाललाई प्रदिप उदयले निर्माण गर्नेछन् भने राजु शाहले चलचित्रलाई निर्देशन गर्ने छन् । चलचित्र नमस्ते नेपाललाई प्रदिप कुमार उदय,श्याम…

Read More

संयमको पहिलो सर्टबाट सुरु भयो ‘नाईँ नभन्नू ल ३’ को छायंकन

गत बर्ष निकै राम्रो व्यापार गर्नुका साथै ५१ दिन समेत मनाउन सफल चलचित्र नाई नभन्नु ल २ को अपार सफलपछि आज बाट चलचत्र नाई नभन्नु ३ को छायकन कार्य सुरु भएको छ । आज कठमाडौंको भद्रकाली मन्दिरमा शुभसाइत गर्दे चलचित्र नाई नभन्नु ल ३ को पहिलो सर्ट नायक संयम पुरीले दिएका छन् । नाई नभन्नु…

Read More

श्री ५ अम्बरेको ‘दुखियाको दुःखी कर्म’ अडियो गीत रिलिज (अडियो गीत सहित)

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेको प्रदर्शन मिति नजिकदै र्गा चलचित्र युनिटले यति बेला चलचित्रकोप्रचार प्रसारलाई तिव्रता दिएको छ । त्यहि क्रममा चलचित्र युनिटले आज ‘दुखियाको दुःखी कर्म’ बोलको अडियो गीत युटुब मार्फत रिलिज गरेको छ । सार्वजनिक उक्त अडियोमा विभिन्न रमाइला र मन छुने तस्बिरलाई राखिएको छ ।…

Read More

रेखा कार्वाहीको घेरामा,प्राय हलहरुबाट बाहिरियो ‘हिम्मतवाली’

नेपाली चलचित्रनगरीमा निकै बाठी नायिकाको रुपमा परिचित रेखा थापा आफ्नो फिल्म जसरी भएपनि चर्चित बनाउनका लागी कुनै पनि कसरत बाँकी राख्दिनन् । त्यसैले पनि अहिले सम्म अभिनय गरेका प्राय चलचित्रहरु रेखाका फ्ल्प पनि छैनन् । तर कहिले काहि आफु धेरै बाठो हुदा दुख पनि पाइन्छ भन्ने कुरा सबैलाई थाहा नै छ त्यहि भयो रेखालाई पनि…

Read More

अमिर खान कपिलबस्तुमा,मायादेबी मन्दिरको दर्शन गर्ने कार्यक्रम

हिजो मात्र काठमाडौं आइपुगेका बलिउड स्टार अमिर खान भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा पुगेका छन् । यति एअरलाइन्सको चार्टर प्लेनवाट गौतमबुद्ध बिमानस्थलमा पुगेका अमिर केही बेरमै कपिलबस्तु पुग्ने छन् । कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना हुने पोषणसम्बन्धी कार्यक्रममा सहभागी अमिर कपिलवस्तु पुग्नेछन् भने त्यहि क्रममा उनले मायादेबी मन्दिरको पनि दर्शन गर्नेछन् । अमरिको सुरक्षाका लागी अहिले…

Read More

युरोप सगैं विदेशका विभिन्न मुलुकमा चलचित्र ‘पराई’ को विषेश शो हुदैं

पुष २६ गते अलनेपाल रिलिज भएको चलचित्र पराई अब युरोपका विभिन्न मुलुकहरु सगै विदेशका विभिन्न देशहरुमा चलचित्र पराईको विशेष शो हुने भएको छ । केहि दिन अगाडी मात्र चलचित्र पराईको विषेश शो गर्नका लागी युरोप पुगेका निर्माता तथा कलाकार गोविन्द शाहीले चलचित्र पराईको विषेश शो युरोपका साथै विभिन्न मुलुकमा देखाउने चाजो मिलाएका छन् । डेनमार्कमा…

Read More

८ बर्षे बालक सौगातको चलचित्र ‘लब यू बाबा’ को टिजर रिलिज (भिडियो सहित)

मंसीर २६ गते अलनेपाल रिलिजको तयारीमा रहको चलचित्र लभ यू बाबाको टिजर रलिज भएको छ । ८ बर्षे बालक सौगात विष्टद्धारा निर्देशित फिल्म लभ यू बाबाको टिजर रिलिज भएका हो । केहि दिनमा नै गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा दर्ता गर्ने सुरमा रहेका सौगात संसारमै पहिलो निर्देशक हुन् जसले ८ बर्षको उमेरमा फिल्म निर्देशन…

Read More

बलिउड स्टार अमिर खान काठमाडौंमा

बलिउडका सुपरस्टार अभिनेता आमिर खान दुई दिने नेपाल भम्रणका लागी काठमाडौंमा आइपुगेको छन् । उनी जेट एयरवेजको विमानबाट हिजो १:३५ बजे आफ्ना ६ जना सुरक्षागार्डसहित त्रिभुवन बिमानस्थल आइपुगेका थिए । अमिरखान अहिले काठमाडौं स्थित द्वारिकाज होटलमा बसेका छन् । तीन दिने नेपाल भ्रमणमा अमिरले आज कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना हुने पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् ।…

Read More

फोटोमा कलाकर्मीहरुको दशैं (फोटोफिचर सहित)

नेपालीहरुको महान पर्व बडा दशैंको आज दोस्रो दिन अझै पनि आफ्ना आफन्तहरुबाट दशैंको टिका लगाउन र लाउने कार्य भइरहेको छ । दशैंमा आफु भन्दा अग्रजहरुको हातबाट टिका लगाइ आर्शीवाद लिइने गरिन्छ । दशैं भन्न साथ सारा नेपालीहरुले मनाउने एक महत्वपुर्ण चाड पनि हो । सोहि क्रममा नेपाली सिनेनगरीमा आबद्ध भएका कलाकार,पत्रकारहरुले पनि यस बर्षको दर्शै…

Read More