अब युएईमा मच्चाउने छिन् तेरियाले धमका
पछिल्लो समय विदेशका विभिन्न कार्यक्रममा व्यस्त हुदै आएकी डिआईडि लिटिल मास्टरकी विजेता तेरिया मगरले अब फेरी युएईमा धुम मच्चाउने भएकी छिन् । यस भन्दा अघि कार्यक्रम हुने भनेर टिकट काटिसकेका नेपालीहरुले उक्त कार्यक्रम नभएपछि निराश भएका थिए तर अब असोज २ गते बिहीबार आबुधाबीमा रहेको केरेला सोसियल सेण्टर र ३ गते शुक्रबार दुबईको शेख राशिद…