‘एकादेशमा’ फिल्म मेलाबाट तीन छोटा फिल्मका निर्देशक पुरस्कृत
काठमाडौंको कुमारी हलमा सञ्चालन भएको ‘एकादेशमा’ फिल्म मेला आइतबार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन तीन छोटा फिल्मका निर्देशकलाई पुरस्कार एवं सम्मान गरिएको छ । फिल्म ‘द् वटर ल्याम्प’ लाई जुरी अवार्ड पाएको छ । चिनिया भाषाको १६ मिनेट लामो फिल्मलाई हु वेइले निर्देशन गरेका हुन् । उनले सम्मान सहित ५० हजार पुरस्कार राशी…