Sat. Oct 26th, 2024

नेपाली सिनेनगरीमा करिब ३०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका नेपाली चलचित्रका महानायक राजेश हमालले काठमाडौमा सुरु भइरहेको एनसेल लिट्रेचर फेष्टिवलमा बोल्दै आफुले वंश जोगाउन विवाह नगरेको बताएका छन् ।

Rajesh-hamalकेहि महिना अगाडी मात्र करिब ७ बर्ष अगाडी देखीकी प्रेमिका मधु भट्टराईसँग बिहे गरेका राजेश हमालले ‘मैले बुढेसकालको एक्लो पन भगाउन र बंश जोगाउन बिहे गरेको होईन ।’ हमालले भने-‘बंश धान्नका लागि गरिने बिबाहको कुनै अर्थ छैन् ।’ उनले त्यहि क्रममा भने-सिनेमामा देखाइने अंग प्रदर्शन पुरुष कलाकारको सिक्सप्याक्सलाई अन्यथा अर्थमा लिन नहुने बताउदै हमालले महिला कलाकारले पनि रचनात्मक शैलिमा गरेको अंग प्रदर्शनको आलोचना गर्न नहुने समेत नायक राजेश हमालले आफ्नो विचार व्यक्त गरेका छन् ।