हजुरआमा नै थोरै कपडा लगाउ भन्नुहुन्छ : एरियाना ग्राडे
हलिउड गायिका तथा अभिनेत्री एरियाना ग्राडे आफ्नी हजुर आमाको राय सुझाब धेरै मान्ने गर्छिन । उनी केहि गर्नु पर्यो वा केहि नयाँ लुगा लगाउन देखी केहि नयाँ कुरा खानु पर्यो भने पनि एरियाना हजुर आमाको सल्लाह अनुसार नै खाने,लगाउने गर्छिन् । हलिउडको एक वेबसाइट contactmusic.com का अनुसार २१ बर्षिय एरियानाले राती सुत्ने बेला निकै थोरै…