Fri. Apr 19th, 2024

maheshएजेन्सी । भारतिका प्रख्यात निर्देशक महेश भट्टले उनि र छोरि नायिका आलिया भट्टको तस्वीर पोस्ट गरेका छन् । जुन फोटोमा आलिया बुवा महेश भट्टको खुट्टा मसाज गरिरहेकि छिन् । थाकेका बुवा महेशको उनि खुट्टा मसाज गरेर आरम दिन्थिन् तर अहिले भने समय अभावका कारण उनले बुवालाई समय दिन पाएकि छैन्न । भट्टले भने ‘जब आलिया स्कूलमा पढ्दै थिइन् तब उनिलाई खुट्टा मसाज गर्नको लागि म ५०० रुपैया दिन्थे तर अब छोरी ठुली भइन् र फिल्महरु र दर्शकहरुको साथ समय दिदाँ दिदा उनि पनि थकानको महशुस गर्छिन् होला। ‘ उनले भने ‘ समयसँग सँगै मैले पनि उनलाई दिने पैसा बढाउनु पर्यो । यदि उनि फुर्सद भइन् भने खुट्टा मसाज गरे बापत म १००० रुपैया दिन्छु । तर अहिले उनि सँग पहिलाको जस्तो समय छैन।’

%d bloggers like this: