फ्राइडे रिलिज : चलचित्र ‘दानव’
दशैंको मुखमा नै अलनेपाल रिलिज भएको चलचित्र दानवले सोलो रिलिज गर्ने मौका पाएको छ । अभिनेता तथा पहिलो पटक चलचित्र निर्देशन गरेका दिनेश शर्माले चलचित्र दानवलाई आफैले निर्देशन गरेका हुन् । चलचित्र दानवमा दिनेश शर्माको मुख्य भुमिका रहेको छ । बिहिबार देखी मोफसलमा प्रदर्शन सुरु गरेको चलचित्र दानवले शुक्रबारबाट भने राजधानीमा पनि प्रदर्शन आरम्भ गरेको…