फ्राइडे रिलिज : चलचित्र ‘बिर्खेलाई चिन्छस’
साधारण मान्छेको असाधारण कथा चलचित्र ‘बिर्खेलाई चिन्छस’ आज देखी देशभर प्रदर्शनमा आएको छ । चलचित्र स्टुपिड मनले एका एक प्रदर्शन मिति सारेपछि एक्लै प्रदर्शनको मौका पाएको चलचित्र बिर्खेलाई चिन्छस आज देखी करिब ४० वटाहलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । यति बेला चलचित्रको गीत,संगीतले निकै चर्चा कमाइरहेको बिर्खेलाई चिन्छसमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य…