Tue. Apr 23rd, 2024

बलिउड फिल्ममा लगभग एकलौटी राज गर्दै आएका बलिउडस्टार शाहरुख खान भारतकै सबैभन्दा धनीका व्यक्ति भएका एक सर्वेक्षणले बताएको छ । सम्पति अनुसन्धान फर्म ‘वेल्थ एक्स’ ले गरेको सर्वेक्षणमा शाहरुख खान भारतकै सबैभन्दा धनी व्यक्तिको सुचिमा रहेको छन् ।shaharuk khanउनको कुल सम्पत्ति ३६ अर्ब ६० करोड रुपैयाँ रहेको सर्वेक्षणमा जनाइएको छ । रेड चिल्लीज इन्टरटेनमेन्टका मालिक समेत रहेका शाहरुख खान सगै पहिलो नम्बरमा ब्यबसायी मुकेश अम्बानी रहेका छन् भने दोस्रो नम्बरमा लक्ष्मी मित्तल रहेका छन् । शाहरुख खान बलिउडका निकै सफल नायकका रुपमा चिनिन्छन् । उनले एउटा फिल्ममा अभिनय गरेको मात्र ६० करोड भन्दा माथि लिने गर्छन् ।

%d bloggers like this: