गायक बीबरले छोडे रक्सी

गायक जस्टिन बीबर संगीत भन्दा पनि आफ्नो अरु काम बढि रमाउने गर्दछन् । खबरका अनुसार अब उनले आफ्नो सबैभन्दा नराम्रो लत छोडेका छन् । अर्थात उनी निकै रक्सी पिउने गर्दथे । अब उनी उक्त लतबाट टाढा हटेको बताइएको छ । हलिउडको एक वेबसाइट ‘फीमेलफर्स्ट डटकम’ का अनुसार बीबरले रक्सी पिएर धेरै नराम्रो घटनाहरु घटाएका छन्…

Read More

रणवीर भए ३२ बर्षका,कैटरीनाले दिइन ‘बर्थ-डे’ पार्टी

हामीले तपाईहरुलाई पटक पटक जानकारी दिएकै कुरा हो बलिउड अभिनेत्री कैटरीना कैफ र बलिउड अभिनेता रणवीर कपुर विच प्रेम सम्बन्ध छ भन्ने । केहि दिन अगाडी मात्र रणवीर मेरो जिन्दगीको महत्वपुर्ण हिस्सा हो भन्दै कैटरीनाले कणवीरको तारिफ गरेपछि उनीहरुको चर्चा एका एक फेरी चुलिएको छ । त्यहि क्रममा आजबाट बलिउड अभिनेता रणवीर कपुर ३२ बर्षका…

Read More

सकियो ‘अलविदा’ को छायंकन,पौष २५ गते हुने छ प्रदर्शन

पछिल्लो समयमा निकै व्यस्त नायिका रुपमा परिचित आर्यन सिग्देलले अर्को चलचित्र अलविदाको छायंकन पनि सकाएका छन् । चलचित्र आवेगको छायंकनको क्रममा घुडाँमा चोट लागेपछि अप्रेसन गर्नु पर्छ भनेर डाक्टरले सल्लाह दिए पनि चलचित्र अलविदाको छायंकन सकाएपछि मात्र घुडाँको अप्रेसन गर्ने भनेर बसेका आर्यनलले अब दशैं सकिए लगत्तै आफ्नो घुडाँको अप्रेसन गर्ने बताएका छन् । ५०…

Read More

मंसिर ५ मा ‘श्री ५ अम्बरे’,चलचित्रको गीत-संगीत चर्चामा

मंसिर ५ गते देखी अलनेपाल रिलिजको तयारिमा रहेको चलचित्र ‘श्री ५ अम्बरे’ को अहिले बजारमा गीत,संगीतले राम्रै चर्चा बटुल्दै गएको छ । पछिल्लो समय सुस्ताइरहेको चलचित्रको व्यापारमा श्री ५ अम्बरेले नयाँ स्वाद दर्शकलाई दिने धेरैले विस्वास लिएका छन् । ‘आखै अघि जल्यो’ र ‘यो मनमा हमेसा’ नामक गीतले यति बेला बजारमा राम्रो चर्चा बटुल्दै गएको…

Read More

‘होस्टेल रिटर्न्स’ को शुभमुहूर्त सम्पन्न,असोज २१ गते देखी छायंकन सुरु

नेपाली सिनेनगरिमा चर्चित चलचित्र दिइसकेका निर्माता सुनिल रावलको केहि बर्ष अगाडी मात्र प्रदर्शनमा आएको चलचित्र होस्टलको सफलता पछि उनले ‘होस्टेल रिटर्न्स’ बनाउन लागेका हुन् । आज काठमाडौंको कमलादीको गणेशथान मन्दिरमा चलचित्र होस्टेल रिटर्न्स’को शुभमुहूर्त गरि चलचित्रको असोज २१ गते देखी छायंकन सुरु गरिने निर्माता सुनिल रावलले बताए । चलचित्रका निर्माता रावल र निर्देशक सुरज भुषालले…

Read More

अब आफ्नै घर सजाउँदै रणवीर र कैटरीना

उनीहरु आफ्नो लागि नयाँ घर सजाउन जुटिरहेको बताइएको छ । उनीहरुलाई कैयौंपटक उनीहरु बजारमा सामान किनिरहेको अवस्थामा भेटिएका छन् । अनौठो खबर त यो छ कि उनीहरुको सम्बन्ध टुट्न लागेको बारेमा पनि खबर सार्वजनिक भएको थियो । विशेष स्रोतका अनुसार रणवीर र कैटरीना गएका हप्तामा एक फर्निसिंग स्टोरमा सामान किनिरहेको बेला देखिएका थिए । यसभन्दा अघि…

Read More

आउने भो मंसिर २६ गते ८ बर्षे बालकको ‘लब यू बाबा’

संसारमै पहिलो पटक ८ बर्षे बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा अब मंसिर २६ गते अलनेपाल रिलिज हुने भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र लब यू बाबाको लष्ट लुक पोष्टर,चलचित्रको दुई वटा र्शीष गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । निर्माता संघका अध्यक्ष राज कुमार राई र…

Read More

हङकङमा नेफ्टाले करिश्मालाई ‘सदाबहार नायिका’ घोषणा गर्ने

नेपाली चलचित्रक्षेत्रमा काम गर्ने प्राविधिकहरुको छाता संगठन नेपाल प्राविधिक संघ ‘नेफ्टा’ को आयोजनामा कात्तिक ३ गते हङकङमा हुन लागेको ‘सातौं नेफ्टा फिल्म अवार्ड’ बाट नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधि दिने निर्णय गरेको छ । केहि दिन अगाडी मात्र बसेको नेफ्टा बैठकमा एक अभिनेत्रीलाई विशिष्ट प्रकारको उपाधि दिने भनेर निर्णय गरेको थियो…

Read More

चितवनमा बन्ने भो ‘मोडल’,फिल्म भित्रको फिल्ममा कथा

पछिल्लो समयमा काठमाडौं केन्द्रित भएर चलचित्र निर्माण र शुभमुहुर्त हुने गरेको अबस्थामा अब चितवनमा राजु अधिकारीको कथा एवम निर्देशन रहने चलचित्र ‘मोडल’ निर्माण हुने भएको छ । शनिबार चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा चलचित्रको शुभमुहुर्त गरिएको छ । चलचित्रका नायक अमिर गौतमले फस्ट सट दिई शुभमुहुर्त गरेका थिए । कलाकार मिलन लामा गालेको प्रस्तुती एवं गायक…

Read More

फेरी नजिकिदैं कैटरीना र सलमान

बलिउड अभिनेत्री कैटरीना कैफलाई बलिउड रजतपटमा बलिउडस्टार सलमान खानले नै भित्राएका थिए । त्यसपश्चात निकै नजिकका जोडि बनेका सलमान र कैटरीना पछि एका एक टाढा टाढा बन्दै गए । उनीहरु विच प्रेम सम्बन्ध पनि थियो तर सलमानको केहि नराम्रा बानीका कारण कैटरीनाले सलमानलाई छोडेकी थिइन् । त्यसपछि बलिउड अभिनेता रणवीर कपुर सगँ प्रेम सम्बन्ध रहिरहेको…

Read More
Back To Top