Tue. Apr 23rd, 2024

ranbir photoहामीले तपाईहरुलाई पटक पटक जानकारी दिएकै कुरा हो बलिउड अभिनेत्री कैटरीना कैफ र बलिउड अभिनेता रणवीर कपुर विच प्रेम सम्बन्ध छ भन्ने । केहि दिन अगाडी मात्र रणवीर मेरो जिन्दगीको महत्वपुर्ण हिस्सा हो भन्दै कैटरीनाले कणवीरको तारिफ गरेपछि उनीहरुको चर्चा एका एक फेरी चुलिएको छ । त्यहि क्रममा आजबाट बलिउड अभिनेता रणवीर कपुर ३२ बर्षका भएका छन् । उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा आफ्ना साथी भाईलाई ‘बर्थ-डे’ को सेलिव्रेट गरेका छन् । यो भन्दा पनि खास कुरा के छ भने उक्त रणवीरको ‘बर्थ-डे’ पार्टी पनि कैटरीनाले नै आयोजना गरेकी थिइन । उक्त पाटीमा रणवीर र कैटरीना मध्य राती सम्म पनि एक साथ रहेको बताइएको छ ।

%d bloggers like this: