अब सभासद् बन्छु : कोमल ओली

विभिन्न गीतहरुबाट कहिले चर्चा र कहिले विवादमा पर्ने गरेकी गायिका कोमल ओली अब आफु सभासद् बन्न योग्य भएको बताएकी छिन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गायिका कोमल ओलीले २६ सभासदको मनोनयन गर्दा कम्तिमा तीनजना कलाकारलाई स्थान दिइनुपर्ने माग राख्दै आफु पनि त्यस मध्य योग्य रहेको बताइन् । राज्यले कलाकारहरुलाई देशको गहना भनेपनि अहिले…

Read More

आनन्दभूमिमा “ठूली” को च्यारेटि शो सम्पन्न

भाद्र ६ गते देखी देशव्यापी रुपमा प्रदर्शन हुन लागको चलचित्र ठुलीको आनन्दभूमि माध्यमिक विद्यालय मैतीदेवी काठमाण्डौंका विद्यार्थीहरु माझ देखाइएको छ । नेपाली समसामयिक कथावस्तु तथा हाम्रो समाजमा वर्षौ देखि कायमै रहँदै आइरहेको वादीजीवन, छाउपढी प्रथा तथा बोक्सीको आरोपमा गरिंदै आएको दुब्र्यवहार जस्ता घटनामा आधारित चलचित्र “ठूली” चलचित्रका बालकलाकार कंचन ठकुरी यस आनन्दभूमि विद्यालयमा “यु” केजीमा…

Read More

बंगाली फिल्ममा अझै काम गर्न चाहान्छु : बिपशा

बलिउडकी देसी गर्ल बिपशा बसु अब पछिल्लो समयमा आफु बंगाली फिल्ममा पनि काम गर्न इच्छुक रहेको बताएका छिन् । एक कार्यक्रममा बोल्दै बिपशाले आफु बंगाली फिल्म खेल्न निकै आतुर रहेको बताउदै चाडैं विभिन्न बंगाली फिल्ममा पनि देखिने बताइन । बिपशा चाडैं क्रिएचर थ्रीडी नाम बंगाली फिल्ममा देखा पर्दैछिन् । यस भन्दा पहिला विपशा २००९ मा…

Read More

विभिन्न भुमिकामा विर्खे

भाद्र २० गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘विर्खेलाई चिन्छस’ यस बेला निकै चर्चामा छ । बजारमा गीत,संगितका कारण पनि चलचित्र ‘विर्खेलाई चिन्छस’का गीतहरु अहिले हरेक व्यक्तिले गाउन थालेका छन् । अर्थात बजारमा गीतले निकै राम्रो प्रतिक्रिया बटुल्दै गइरहेको छ । कमेडी र सन्देश मुलक चलचित्रको रुपमा निर्माण भएको चलचित्र ‘विर्खेलाई चिन्छस’ कलाकार सुवास थापाले…

Read More

आधुनिक गीति एल्बम ‘सभ्यता’ विमोचित

गीतकारत्रय रमेश सुवेदी,दामु मर्सिफुल र कविता उपाध्याय तथा संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीति एल्बम ‘सभ्यता’को राजधानीमा एक कार्यक्रम बीच बिमोचन गरिएको छ । वरीष्ठ गीतकार डा. कृष्णहरि बरालले सो एल्बमको बिमोचन गरेका थिए । एल्बमको बिमोचन समारोहमा समग्र संगीत पक्षको समीक्षा गर्दै समीक्षक बुलु मुकारुङले एल्बमका सबै गीत तथा संगीत पक्ष उत्कृष्ठ रहेको धारणा राख्नु…

Read More

‘कोहिनूर’ हेर्न दर्शकको भिड,शनिबारको व्यापार १ करोड (फोटो फिचरसहित)

साउन २३ गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र कोहिनूरले यति बेला नेपाली बक्स अफिसमा धमका मच्चाएको छ । हिजो अर्थात शुक्रबार सम्मको व्यापार र्हेने हो भने चलचित्र कोहिनूरले २ करोड भन्दा बढिको व्यापार गरेको थियो । र आज शनिबार चलचित्र चलचित्र ‘कोहिनुर’ ले देश भरि बाट एक करोड भन्दा बढि कलेक्सन गरेको छ । राजधानीमा…

Read More

‘स्टुपिड मन’मा जीवन लल्लु बनेपछि… (भिडियो सहित)

भदौ २० गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र स्टुपिड मनको ट्रेलर रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र स्टुपिड मनको ट्रेलर रिलिज गरिएको हो । निकै धमकेदार रहेको ट्रेलरमा केहि कमेडी सगै हिन्दी सम्बादहरु पनि देख्न सकिन्छ । फिल्ममा बलिउड चलचित्रमा काम गरेका कलाकारहरुले पनि अभिनय रहेको देख्न सकिन्छ । चलचित्र स्टुपिड…

Read More

अजयको धक्काले सलमान पछारिए

बलिउड स्टार सलमान खानको पछिल्लो चलचित्र किकले बलिउडमा हंगामा मच्चाए सगै बलिउडमा पछिल्लो चलचित्रहरु मध्य सबै भन्दा बढि कमाउने चलचित्रमा किक परेको थियो तर अर्का स्टार अजय देवगनको पछिल्लो चलचित्र सिंघम रिटर्न्सले भने सलमानलाई धक्का दिएको छ । किकले पहिलो दिनमा साढे २६ करोडको व्यापार गरेको थियो अजय देवगनद्धारा अभिनित चलचित्र सिंघम रिटर्न्सले भने पहिलो…

Read More

सुन्दरमणीको चरम शोषणमा गायिका विष्णु माझी

लोक नायिका विष्णु माझी भनेपछि सायद नचिन्ने कमै होला । किनकी उनी हजारौ दर्शक,स्रोताहरुको मन मुटुमा बस्न सफल भएकी छिन । तर केहि बर्ष देखी उनी यस क्षेत्रमा सक्रियता नदेखिएपछि यति बेला नेपाली मिडियाहरुमा विभिन्न कुराहरु चल्न थालेका छन् । उनलाई आफ्नै श्रीमानले नजरबन्द र चरम शोषण गरेको खुलासा भएको छ । पेसाले लोकसर्जक रहेका…

Read More

रेकर्ड तोड्दै ‘कोहिनूर’,एक सातामा २ करोड भन्दा बढिको व्यापार

उपचारका क्रममा भारतमा निधन भएका श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनूर’ले अहिले नेपाली बक्स अफिसमा धमका मच्चाएको छ । प्रदर्शनमा आएको एक साता वित्दा श्रीकृष्णको अन्तिम चलचित्र कोहिनूरले २ करोड भन्दा माथिको व्यापार गरेको छ । शुक्रबार सम्मको व्यापारलाई हेर्ने हो भने कोहिनूरले २ करोड ८ लाख १७ हजार ८ सय ६० को ब्यापार गरेको…

Read More