Thu. Mar 28th, 2024

बलिउडकी देसी गर्ल बिपशा बसु अब पछिल्लो समयमा आफु बंगाली फिल्ममा पनि काम गर्न इच्छुक रहेको बताएका छिन् । एक कार्यक्रममा बोल्दै बिपशाले आफु बंगाली फिल्म खेल्न निकै आतुर रहेको बताउदै चाडैं विभिन्न बंगाली फिल्ममा पनि देखिने बताइन । बिपशा चाडैं क्रिएचर थ्रीडी नाम बंगाली फिल्ममा देखा पर्दैछिन् ।

bipasa basu

यस भन्दा पहिला विपशा २००९ मा रितुपर्णो घोषलेको बंगाली फिल्म शोब चरित्रो काल्पोनिक मा देखा परेकी थिइन् । उनले भनिन् मुझे एटरटेंनिग फिल्म निकै मन परेको थियो जसमा मैले अभिनय गर्ने मौका पाएको थिए । हाल विपशा डायरेक्‍टर विक्रम भट्टको क्रिएचर थ्रीडी फिल्मको प्रमोशनमा निकै व्यस्त छिन् ।

%d bloggers like this: