सलमानको घर नजिक जैकलीनको बसोबास
बलिउड बक्स अफिसमा किकले धमका मच्चाए सगै निकै चर्चामा रहेकी बलिउड नायिका जैकलीन फर्नांडीज अब सलमान खानको घर नजिक जैकलीनले घर किन्न लागेकी छिन् । सलमान खान सगँ चलचित्र किकमा अभिनय गरेसगै निकै नजिक बनेका उनीहरु सलमानले जैकलीन फर्नांडीजका लागी बान्द्रामा निकै महंगो घर गिफ्ट दिएको खबर पनि आएको थियो । तर जैकलीन फर्नांडीजले त्यो…