Fri. Mar 29th, 2024

कैनेडियन गायिका सेलीन डिओनले आफ्नो ७२ बर्षिय क्यान्सर पिडित पति रेने एंजेलिल को लागी केहि समयका उनले आफ्नो करियर छोडेकी छिन् । अब उनी आफ्नो पतिको रेखदेख गर्न चाहान्छिन् । उनले एशियाको म्यूजिक टूरलाई समेत क्यान्सिल गरेकी छिन् ।

1061_0

उनले अन्य विजनेस कमिटमेंट्सलागी पनि उनले कहि समयका लागी छोडेकी बताइएको छ । केहि समयपछि सेलीनका पतिले आफ्नो घाटीको सर्जरी गराउने छन् । सेलीनले भनेकी छिन् ‘यस समयमा मेरो पति रेने एंजेलिललाई मेरो निकै आबश्यक छ त्यसैले पनि उनको साथमा म हुन आबश्यक रहेका कारण केहि समय म यसक्षेत्रबाट टाढा रहन खोजेको हुँ ।’

%d bloggers like this: