Thu. Apr 25th, 2024

नेपाली सिनेनगरीमा लागेका कलाकारहरुले चुरोट रक्सी खान,बहुविवाह गर्न,झैझगडा गर्न अहिले साधारण जस्तो नै भइसकेको छ । अब भने कलाकारहरुले त्यो चिज गर्न नपाउने भएका छन् । भाद्र २ गते कलाकार संघद्धारा जारी आचारसंहितामा अब कुनै पनि कलाकारहरुले बहुविवाह,चुरोट,रक्सी खाने,आफु भन्दा अग्रज कलाकारहरुलाई सम्मान गर्ने,बहुविवाह, वालविवाह, अनमेल विवाह तथा दाईजो लिनेदिने नगर्ने किसिमका आचारसंहित कलाकार संघले जारी गरेको छ । यो आचारसंहिताले कलाकारहरुलाई मर्यादित बनाएर लाने पनि कलाकार संघले विस्वास दिएको छ ।

प्रस्तुत छ कलाकार संघद्धारा जारी आचारसंहित :

1 2 3 4 5

%d bloggers like this: