साउथ इन्डिया फिल्मका लागी आलियालाई अफर

बलिउड फिल्मकी नायिका आलिया भट्ट अब तमिल फिल्म इडस्ट्रीमा धमका मच्चाउने भएकी छिन् । खबरका अनुसार मशहूर फिल्ममेकर मणिरत्नमले आलियालाई आफ्नो फिल्मका लागी अफर गरेका छन् । मलयाली हीरो दलकेर सलमान फिल्मको हिरो हुने छन् भने ए आर रहमानले फिल्ममा संगित दिने छन् । अहिले नै फिल्मको नाम भने बताइएको छैन् । आलिया भट्टले पछिल्लो…

Read More

‘६ एकान ६’ ले बाड्यो सफलताको बोनस,निता र दिनेश देखिएनन् कार्यक्रममा

करिब ७ महिना अगाडी देशभर प्रदर्शनमा आएको चलचित्र ६ एकान ६ ले निकै राम्रो व्यापार र सफलता हात पारेको ७ महिना वितिसकेपछि आइतबार चलचित्र युनिटले कलाकार देखी चलचित्रलाई विभिन्न क्षेत्रबाट योगदान पुराउने व्यक्तिलाई बोनस वितरण गरेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माले लगानी गरेको चलचित्र ६ एकान ६ को केहि प्रतिशत बोनस हिजो…

Read More

अझ सम्बन्ध प्रगाढ बन्दै रणवीर र दीपिकाको

बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेका बलिउड नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको अफइयरले यति बेला बलिउड निकै तातेको छ । यि दुईको सम्बन्धलाई दिएर विभिन्न चर्चा र परिचर्चा हुन थालेको पनि १ बर्ष नै वित्न लागीसकेको छ । चलचित्र रामलिलामा एक साथ देखिए सगै नजिक बन्दै गएका उनीहरु बिबाहको विषयले पनि यति बेला…

Read More

हिरोइनका लागी निखिलले राखे रेखालाई प्रस्ताब

केहि बर्ष देखी नायिका रेखा थापा सगँ बोलचाल बन्द भएका नायक निलिख उप्रेती र नायिका रेखा थापा विच अब भने सम्बन्ध सुमधुर हुने देखिएको छ । अर्थात एक चलचित्रको शिलशिलामा नायक निखिल उप्रेती नायिका रेखा थापाको निवासमा पुगेका छन् । त्यो पनि हिरिइनको प्रस्ताब बोकेर । शनिबार रेखा निवास मित्रपार्कमा पुगेका निखिल केहि समय रेखा…

Read More

बहिनीलाई बिहेमा दिदैछन् सलमानले फ्ल्याट

२८ जनवरीका दिन बिबाह बन्धनमा बाधिन लागेकी बलिउडस्टार सलमान खानकी बहिनी अर्पिताका लागी सलमानले बिहेमा एउटा फ्ल्याट दिने भएका छन् । अर्पितालाई सलमानका पिता सलिम खानले पहिली पत्नी हेलेनको कोखबाट कुनै सन्तान नभएपछि सानोमा ल्याएर पालेका हुन् । यसपश्चात उनी खान परिवारको सदस्य भएकी थिइन् । सलमान अर्पितालाई खुबै माया गर्छन् । सलमानले बताएका छन्…

Read More

दशरथ रंगशालामा के गर्दैछन् ३ उत्सव,२ हिरोइन (भिडियो सहित)

भाद्र १३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र उत्सवको र्शीष गीत रिलिज भएको छ । आउन साथी मनाउन नामक गीत आज युटुब मार्फत रिलिज भएको हो । गीतमा सौगात मल्ल, गौरव पहारी, सञ्जोग कोइराला,प्रकृति श्रेष्ठ र मेनुका प्रधान दशरथ रंगशालामा निकै रमाइलो गर्दै गरेको दृश्य गीतमा देख्न सकिन्छ । फिल्मलाई कुमार भट्टराईले निर्देशन गरेका हुन्…

Read More

मेडोनाले लिलाम गर्दैछिन् ३० महत्वपुर्ण वस्तु

पप गायिका मेडोनाले आफनो ३० वटा महत्वपुर्ण वस्तु लिलाम गर्नेको फैसला गरेकी छिन् । यस लिलामी जूलियन्स आक्शन कम्पनीको आयोजनामा ७-८ नोबेम्बरमा हुने छ । लिलामीमा मेडोनाले आफ्नो एमटीवी म्यूजिक तथा अमेरिकन म्यूजिक अवार्ड समेत लिलाम गर्ने भएकी छिन् । उनले आफ्नो हातले लेखेको १९८८को डायरी, साइिनग चेक र ४२ साल पुरानो एक ईयर बुक…

Read More

फिल्म ‘हम’ को रिमेकमा शाहरुख

बलिउडमा पछिल्लो समय प्राय हिट फिल्मको रिमेक बनाउने चलन चल्न थालेको छ । जसमा कोहि कुनै पनि बलिउडस्टारहरु पछि पर्न सकेका छैनन् । र यसबाट अब शाहरुख खान पनि पछि नपर्ने भएका छन् । अमिताभ बच्‍चनबाट खास प्रभावित शाहरुखले पहिले पनि चलचित्र डनको रिमेक बनाउने काम सुरु गरिसकेका छन् । मुकुल आनदको हिट फिल्म हम…

Read More

कोहिनूरले छोएन ‘ताण्डव’ र ‘ठुली’ लाई

भाद्र ६ गते शुक्रबार देखी देशभर प्रदर्शनमा आएको चलचित्र ताण्डवले सोचेअनुरुपकै व्यापार गर्न सफल भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले यति बेला प्राय देशभरका हलहरु भरिएपनि चलचित्र ताण्डवलाई भने कोहिनूरले कुनै असर गरेको देखिएको छैन् । शुक्रबार मात्र ताण्डवले २२ लाख बढिको व्यापार गरेको बताइएको छ । यतिको व्यापारलाई सन्तोषजनक मानिन्छ…

Read More

सेन्सरले हिम्मतवाली रोकेपछि श्याम र रेखा विच लिखित सम्झौता

नायिका रेखा थापाले पहिलो पटक निर्देशन,लेखन दुवै गरेको चलचित्र हिम्मतवाली छायंकनको क्रममा निर्देशक श्याम भटराई र रेखा विच भएको विवादका कारण सेन्सर बोर्डले चलचित्रमा रोक लगाएपछि निर्देशक श्याम भटराई र रेखा थापा विच लिखित सम्झौता भएको छ । एक अर्कालाई शत्रु ठान्ने गरेका उनीहरु अब भने पुरानै सम्बन्धलाई निरन्तरता दिने भएका छन् । श्यामलाई रेखाले…

Read More