Fri. Mar 29th, 2024

बलिउड फिल्मकी नायिका आलिया भट्ट अब तमिल फिल्म इडस्ट्रीमा धमका मच्चाउने भएकी छिन् । खबरका अनुसार मशहूर फिल्ममेकर मणिरत्नमले आलियालाई आफ्नो फिल्मका लागी अफर गरेका छन् । मलयाली हीरो दलकेर सलमान फिल्मको हिरो हुने छन् भने ए आर रहमानले फिल्ममा संगित दिने छन् ।

alia bhatta

अहिले नै फिल्मको नाम भने बताइएको छैन् । आलिया भट्टले पछिल्लो पटक एक पछि अर्को गर्दै चलचित्र भेटिरहेकी छिन् । पछिल्लो समयमा निकै व्यस्त नायिकाको रुपमा परिचित आलियालाई तमिल फिल्म इडस्ट्रीमा कदम राख्नु यो निकै ठुलो मौका हुने छ ।

%d bloggers like this: