Wed. Apr 24th, 2024

बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेका बलिउड नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको अफइयरले यति बेला बलिउड निकै तातेको छ । यि दुईको सम्बन्धलाई दिएर विभिन्न चर्चा र परिचर्चा हुन थालेको पनि १ बर्ष नै वित्न लागीसकेको छ । चलचित्र रामलिलामा एक साथ देखिए सगै नजिक बन्दै गएका उनीहरु बिबाहको विषयले पनि यति बेला उतिकै चर्चा कमाएको छ । र पछिल्लो समयमा उनीहरुको सम्बन्ध अझै गाढा हुदै गएको देखिएको छ ।

ranveer-deepikabigg

सुन्नका आए अनुसार रणवीर आफ्नो करीयरको बारेमा दीपिकालाई सोधेर मात्र काम गर्ने गर्छन । रणवीर आफनो ब्राडको डिललाई लिएर रणवीर दीपिका सगँ सल्लाह गरेपछि मात्र काम गर्ने गरेका छन् । भारतीय सञ्चार माध्यमले बताए अनुसार कुनै समयमा रणवीरले एक कन्डम विज्ञापनमा खेल्न दीपिका सगँ नै सल्लाह लिएका थिए । र दीपिकाबाट स्विकृत भएपछि रणवीरले सो कण्डम विज्ञापन गरेका थिए । यसरी हरेक कुरामा रणवीर दीपिका सगँ सोध्नुले अझ उनीहरुको सम्बन्ध प्रगाढ बन्दै गएको देखिन्छ ।

%d bloggers like this: