Thu. Apr 25th, 2024

पप गायिका मेडोनाले आफनो ३० वटा महत्वपुर्ण वस्तु लिलाम गर्नेको फैसला गरेकी छिन् । यस लिलामी जूलियन्स आक्शन कम्पनीको आयोजनामा ७-८ नोबेम्बरमा हुने छ । लिलामीमा मेडोनाले आफ्नो एमटीवी म्यूजिक तथा अमेरिकन म्यूजिक अवार्ड समेत लिलाम गर्ने भएकी छिन् । उनले आफ्नो हातले लेखेको १९८८को डायरी, साइिनग चेक र ४२ साल पुरानो एक ईयर बुक पनि मेडोनाले लिलामी गर्दैछिन् । अहिले सम्म मेडोनाले लिलामीको शाशी कति हो त्यो भने बताएकी छैनन् ।

Madonna-1448997

बाईफ्रेण्ड सगँ मेडोनाको ब्रेकअप
मेडोनाको आफ्ना प्रेमी टाइमर स्टेफेस सगँ ब्रेकअफ भएको छ । यि दुवै यसै बर्ष जनवरी देखी प्रेम सम्बन्धमा थिए । यसै महिनामा भएको मेडोनाको आफनो छोरा रोको को जन्मदिनमा मेडोना टाइमरको साथ फ्रासमा होलिडे ट्रिपमा थिइन् । त्यसै समय टाइमर र मेडोना विच झगडा भएको थियो ।

%d bloggers like this: