Thu. Mar 28th, 2024

Capture

भाद्र १३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र उत्सवको र्शीष गीत रिलिज भएको छ । आउन साथी मनाउन नामक गीत आज युटुब मार्फत रिलिज भएको हो । गीतमा सौगात मल्ल, गौरव पहारी, सञ्जोग कोइराला,प्रकृति श्रेष्ठ र मेनुका प्रधान दशरथ रंगशालामा निकै रमाइलो गर्दै गरेको दृश्य गीतमा देख्न सकिन्छ । फिल्मलाई कुमार भट्टराईले निर्देशन गरेका हुन् भने निर्माता शेखर कोइरालाले चलचित्र उत्सवलाई निर्माण गरेका हुन्।उत्सवबाट निर्माता कोईरालाका छोरा सञ्जोगले हिरोको रुपमा डेब्यू गर्दै छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=tzoAK3TxVR4

%d bloggers like this: