जेम्सले गरे संसारकै फरक म्युजिक भिडियो,अभिनय देखी छायंकन सम्म आफै
सायद यो सुन्दा अचम्म लाग्न सक्छ कि एक व्यक्तिले सबै काम एकसाथ कसरी गर्न सक्छन् म्युजिक भिडियोमा भन्ने तर त्यो आश्चर्यको कुरालाई गायक तथा संगीतकर्मी जेम्स प्रधानले देखाएका छन् । उनले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि आफुले निकालेको संसारकै फरक खाल्को म्युजिक भिडियो सार्वजानिक गरेका छन् । जसमा जेम्सले गीत रचना,संगीत कम्पोज,एरेञ्ज,बाद्यवाधकन,गायक सथै मोडलिंग…