Fri. Mar 29th, 2024

डोमिनिकन रिपब्लिक स्थित मोरेलिटी ग्राउडमा १३ सिप्टम्बरमा हुन लागेको सिगरर माइली सायरस कन्सर्टलाई प्रतिबन्ध लगाइएको छ । यस प्रतिबन्ध द डोमिनिकन रिपब्लिक गवर्मेट कमीशनको लागी लगाइएको बताइएको छ ।

miley cyrus

गैरकानुनी तबरले कन्सर्टको टिकट जुलाई देखी नै विक्रि वितरण गनै सुरु गरिएको थियो । टिकटको मुल्य २७ देखी ३७० डलर सम्म रहेको छ । जुन किनै महंगो मानिन्छ । माइली ले गर्ने कन्सर्ट निकै अस्लिन हुने गर्दछ त्यसैले पनि सो कन्सर्टलाई प्रतिबन्ध गरेको बताइएको छ । माइली र उनका समर्थहरुले यस विषयमा कुनै पनि प्रतित्रिया दिएका छैनन् ।

%d bloggers like this: